― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsसाम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट, जन्मदिनमा दिइन् सरप्राइज तस्वीर)

साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट, जन्मदिनमा दिइन् सरप्राइज तस्वीर)


राष्ट्रिय

समाचार.

  • अभिनेत्री साम्राज्ञी शाहले १५ जेठ २०७० मा इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन्।
  • उनले सार्वजनिक गरेका फोटोमा हीराको औंठी लगाएको देख्न सकिन्छ।
  • उनले ‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गर्दै भावनाहरू व्यक्त गरेकी छन्।

काठमाडौं । आज सोमबार अभिनेत्री साम्राज्ञी शाहको जन्मदिन पनि हो ।

यो अवसरमा उनले प्रशंसकसामु एक सरप्राइज घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् ।

उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका फोटोमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । आइतबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे विस्तृत खुलाएकी छैनन् ।

‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गर्दै उनले यो महत्वपूर्ण अवसरमा आफ्ना भावनाहरू पनि व्यक्त गरेकी छन् ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More