― Advertisement ―

जहाँबाट पनि मर्डर लाइन अनलाइन कसरी हेर्ने – यो *नि:शुल्क* छ

द मर्डर लाइन (उत्तर अमेरिकामा द बोर्डरलाइन भनेर पनि चिनिन्छ) अन्ततः बेलायतका दर्शकहरूका लागि उपलब्ध छ। यो छ-एपिसोड सीमित अपराध नाटक क्यानाडाको हजार टापु...
HomeLatest newsसहसचिव भट्टराईसँग अदालतले माग्यो २५ लाख धरौटी – KhabarHost

सहसचिव भट्टराईसँग अदालतले माग्यो २५ लाख धरौटी – KhabarHost



२‍६ मंसिर, काठमाडौं । भिजिट भिसा प्रकरणमा पक्राउ परेका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार विशेषले उनलाई २५ लाख धरौटी बराबरको बैंक जमानत लिएर तारेखमा राख्न आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले धरौटीको आदेश जारी गरेको हो ।

तर, सोही इजलासका अर्का सदस्य डिल्लीराज श्रेष्ठले भने फरक राय राखेका छन् ।

उनले भट्टराईलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने आदेश जारी गरेका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More