― Advertisement ―

‘कामदारहरूलाई यी कुराकानीहरूमा संलग्न हुन आवश्यक छ’: कम्पनीको एआई डाटा सेन्टर निर्माणको आलोचना गरेपछि अमेजन इन्जिनियरहरू छानबिन गरिनेछ – Amazon “हामीले फेला पार्ने आधारमा...

काउन्सिलमा कर्मचारीहरूले तीनवटामाथि लगानी गरेको टिप्पणी छ। बैठककर्मचारीहरूले डाटा सेन्टर निर्माणमा एक वर्षको मोरेटोरियममा छलफलको क्रममा बोलेअमेजनले भने कि यसले "हामीले के फेला पार्छ...
HomeLatest newsसदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाको ४ बुँदे पत्र

सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाको ४ बुँदे पत्र


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणका लागि ४ बुँदे परिपत्र जारी गर्नुभएको छ।
  • परिपत्रमा नयाँ सदस्यता वितरण १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार र पार्टीको विधान, नियमावली अनुसार गर्नुपर्ने उल्लेख छ।
  • थापाले सबै जिल्लालाई सम्बोधन गर्दै सहज र व्यापक सदस्यता वितरणका लागि मापदण्ड पठाइसकेको जानकारी दिनुभएको छ।

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणका लागि सहजीकरण भन्दै ४ बुँदे परिपत्र जारी गरेका छन् ।

मंगलबार साँझ सबै जिल्लालाई सम्बोधन गरेर ४ बुँदे परिपत्र जारी गरेका हुन् ।

‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको’ परिपत्रमा उल्लेख छ ।





Read More