― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsशर्मा र पराजुली उम्मेदवारका लागि सिफारिस – KhabarHost

शर्मा र पराजुली उम्मेदवारका लागि सिफारिस – KhabarHost



११ पुस, काठमाडौँ । नेपाली कम्यनिस्ट पार्टीका दुई नेता उम्मेदवारका लागि सिफारिस भएका छन् । पार्टीको भोजपुर जिल्ला कमिटी र काठमाडौँ जिल्ला कमिटीको संयुक्त बैठकले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-६ बाट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष हिमाल शर्मा र नेता सुदेश पराजुलीसहितलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।

त्यस्तै पराजुली भोजपुरबाट भोजपुरबाट पनि सिफारिस भएका छन् । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएसँगै दलहरूले उम्मेदवार सिफारिसलगायत काम गरिरहेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More