― Advertisement ―

१०-दिनको ब्याट्री लाइफको साथ उत्तम बजेट Fitbit अब अमेजनमा यो मूल्य कटौती पछि सुपर सस्तो छ

Google आफ्नो स्मार्टवाचहरू र फिटनेस ट्र्याकरहरू, तर यी उपकरणहरू तपाईंको स्वास्थ्य र व्यायाम ट्र्याक गर्नका लागि केही उत्कृष्ट विकल्पहरू हुन्। र अब, थप...
HomeLatest newsरास्वपाले बोलायो केन्द्रीय समिति बैठक – KhabarHost

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक – KhabarHost



१९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ ।

पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा बैठकमा छलफल हुने उनले बताए ।





Read More