― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsराष्ट्रिय टोलीबाट दिपेश र आदित्यको डेब्यू – KhabarHost

राष्ट्रिय टोलीबाट दिपेश र आदित्यको डेब्यू – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डर दिपेश गुरुङ र आदित्य शाक्यले बिहीबार बंगलादेशसँगको खेलमा डेब्यू गरेका छन्।
  • दिपेशले ६०औं मिनेटमा आयुष घलानको स्थानमा र आदित्यले ८६औं मिनेटमा मणि लामाको स्थानमा मैदान प्रवेश गरेका थिए।
  • नेपालले बंगलादेशसँग २-२ गोलको बराबरी खेलेको छ।

२७ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डरद्वय दिपेश गुरुङ र आदित्य शाक्यले डेब्यू गरेका छन् ।

बिहीबार भएको बंगलादेशसँगको खेलमार्फत ६०औं मिनेटमा आयुष घलानको स्थानमा दिपेश मैदान प्रवेश गरेका थिए । यस्तै ८६औं मिनेटमा मणि लामाको स्थानमा आदित्य मैदान प्रवेश गरेका थिए ।

नेपालका लागि उमेर समूहबाट खेलिसकेका दिपेश पहिलोपटक सिनियर टोलीमा परेका थिए ।

यस्तै आदित्य शाक्य नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीबाट खेल्दै आएका छन् ।

खेलमा नेपालले बंगलादेशसँग २-२ गोलको बराबरी खेलेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More