― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsराप्रपा नेपालको कञ्चनपुर जिल्ला समिति राप्रपामा समाहित

राप्रपा नेपालको कञ्चनपुर जिल्ला समिति राप्रपामा समाहित



१ कात्तिक, महेन्द्रनगर । राप्रपा नेपालको कञ्चनपुरको जिल्ला कार्यसमिति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ । जिल्ला अध्यक्ष घनश्याम रावलसहित राप्रपा नेपालको जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको हो ।

राप्रपाका केन्द्रीय सहप्रवक्ता पूर्णबहादुर चन्दले शनिबार राप्रपा नेपालको जिल्ला कार्यसमिति समाहित भएको जानकारी दिए ।

उनका अनुसार जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले राप्रपा नेपालको जिल्ला कार्यसमितिलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको हो ।

सह–प्रवक्ता चन्दले राप्रपा नेपालको १४ सदस्यीय जिल्ला कार्यसमितिसँगै नेपाल प्रहरीका निवृत्त प्रहरी उपरीक्षक हर्कबहादुर विष्ट पनि राप्रपामा प्रवेश भएका बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More