― Advertisement ―

यो डेल ल्यापटप सम्झौता तपाईले $ 500 अन्तर्गत किन्न सक्ने सबैभन्दा छिटो हो

अमेजन दिनको लागि मात्र पर्खनुहोस् तर यो प्राइम दिनको लागि पर्खनुहोस्। ल्यापटप। अहिलेको सबैभन्दा राम्रो मूल्य छनौटहरू मध्ये एक हो Dell 16 ल्यापटप $...
HomeLatest newsमाल्दिभ्समाथि नेपालको फराकिलो जित – KhabarHost

माल्दिभ्समाथि नेपालको फराकिलो जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा माल्दिभ्समाथि ५-० को फराकिलो जित हात पारेको छ ।
  • नेपालले बैंककको हुवा माक रंगशालामा भएको खेलमा जेनिफर रानामगरले दुई गोल गरे ।
  • बिमला चौधरी, मनिषा थापामगरले एक-एक गोल गरे भने माल्दिभ्सले एक आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।

काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्समाथि फराकिलो जित हात पारेको छ ।

नेपाली राष्ट्रिय महिफा फुटसल टोलील अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हात पारेको हो ।

थाइल्याण्डको बैंककमा भईरहेको साफ फुटसल च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार माल्दिभ्सविलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक गोल गरे ।

माल्दिभ्सकले एक गोल आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल मात्र थप्न सक्यो ।

तस्बीर : साफ

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More