― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsजावलाखेललाई स्तब्ध पार्दै लालिगुराँसको विजयी सुरुवात – KhabarHost

जावलाखेललाई स्तब्ध पार्दै लालिगुराँसको विजयी सुरुवात – KhabarHost


राष्ट्रिय

समाचार.

  • कास्कीको लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरी विजयी सुरुवात गरेको छ।
  • राज भुषालले खेलको दोस्रो मिनेटमै निर्णायक गोल गर्दै लालिगुराँसलाई अग्रता दिलाएका थिए।
  • सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

१ माघ, काठमाडौं । कास्कीको लालिगुराँस एसोसिएसनले जावलाखेल युथ क्लबलाई स्तब्ध पार्दै राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ ।

पहिलो पटक राष्ट्रिय लिगमा सहभागि भएको लालिगुराँसले बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ए डिभिजन क्लब जावलाखेललाई १-० ले पराजित गरेको हो ।

लालिगुरासँसका लागि राज भुषालले निर्णायक गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै गोल गर्दै लालिगुराँसला२ अग्रता दिलाएका थिए । त्यही गोल नै ३ अंक दिलाउन निर्णायक बन्यो ।

एन्फा प्रेसिडेन्ट लिगमा च्याम्पियन बन्दै लालिगुराँस राष्ट्रिय लिगका लागि छनोट भएको हो ।

लालिगुराँसले पहिलो खेलबाटै ३ अंक जोडेर राष्ट्रिय लिगमा सानदार सुरुवात गरेको छ । लालिगुराँसका लक्षु थापा खेलको प्लेअर अफ दि म्याच घोषित भए ।

बिहीबारै भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More