१९ मंसिर, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रकका चालक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।
उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेको समयमा गए राति उक्त ट्रक दुर्घटनामा परेको हो ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

