― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsप्रिमियर लिगमा शीर्षस्थानको आर्सनल र लिभरपुलले खेले गोलरहित बराबरी

प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल र लिभरपुलले खेले गोलरहित बराबरी


राष्ट्रिय

समाचार.

  • इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
  • आर्सनलले २१ खेलबाट ४९ अंक जोडेको छ भने लिभरपुल ३५ अंकसहित चौथो स्थानमा छ।
  • बराबरीपछि आर्सनल शीर्षस्थानमा छ र लिभरपुलले अंकदूरी घटाउने अवसर गुमाएको छ।

२५ पुस, काठमाडौं । इंग्लिस प्रिामियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको आर्सनल र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् ।

आर्सनल घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको हो । खेलमा आर्सनलका कुल ५ प्रहार विपक्षी गोलकिपर एलिसनले बचाएका थिए ।

लिभरपुलले भने सिर्जना गरेका अवसरलाई फिनिसिङमा परिणत गर्न सकेन ।

बराबरीका बाबजुद आर्सनल शीर्षस्थानम छ भने लिभरपुलले अंकदूरी घटाउने अवसर सदुपयोग गर्न सकेन ।

आर्सनलको २१ खेलबाट ४९ अंक भएको छ । लिभरपुल ३५ अंकसहित चौथो स्थानमा छ ।

लिगको दोस्रो स्थानमा रहेको सिटीको ४३ अंक छ भने तेस्रो स्थानको एस्टन भिल्ला पनि ४३ अंकमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More