― Advertisement ―

सेनाले नयाँ डाटा सेन्टरहरू चाहन्छ र सामुदायिक बैठकहरूले प्रमुख टेक कम्पनीहरूलाई चोट पुर्याउने प्रतिक्रियालाई रोक्न सक्छ भन्ने सोच्दछ

अमेरिकी सेनाले अनुमोदित गरेको 020 020 मिडिया प्रस्तावहरूका लागि। कार्यान्वयनचार सैन्य स्थापनाहरूले छिट्टै अमेरिकाभरि ठूला-ठूला डाटा सेन्टर क्याम्पसहरू होस्ट गर्न सक्नेछन्सबै प्रस्तावित सुविधाहरूले स्थानीय...
HomeLatest newsपाँचतारे होटल सोल्टीको कार्यकारी अध्यक्षमा विष्ट

पाँचतारे होटल सोल्टीको कार्यकारी अध्यक्षमा विष्ट


राष्ट्रिय

समाचार.

  • नेपालकै पहिलो पाँचतारे होटल सोल्टीको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त भएका छन्।
  • सोल्टी होटल लिमिटेडको ५१औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६.५७८९४७३७ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
  • सोल्टीको ९ सदस्यीय सञ्चालक समितिमा विष्टसहित रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, जया राज्यलक्ष्मी शाह, अमृतमान श्रेष्ठ, प्रकाशविक्रम खत्री, शशीराज पाण्डे, निरञ्जनकुमार टिवरेवाला र डा. माधव गिरी चयन भएका छन्।

१ पुस, काठमाडौं । नेपालकै पहिलो पाँचतारे होटल सोल्टीको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त भएका छन् ।

सोल्टी होटल लिमिटेडको ५१औं वार्षिकि साधारणसभाले चयन गरेको नयाँ सञ्चालक समितिको २६१औं बैठकले विष्टलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । सोल्टीले ६० वर्षदेखि आतिथ्य सत्कार उद्योगमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

सोल्टीको ९ सदस्यीय सञ्चालक समितिमा विष्ट, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, जया राज्यलक्ष्मी शाह, अमृतमान श्रेष्ठ, प्रकाशविक्रम खत्री, शशीराज पाण्डे, निरञ्जनकुमार टिवरेवाला र डा. माधव गिरी चयन भएका छन् ।

कम्पनी सञ्चालक समितिको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १६.५७८९४७३७ प्रतिशत नगद लाभांश दिने सामान्य प्रस्ताव तथा चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव साधाणसभाले सर्वसम्मतिबाट पारित गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More