― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsपर्सा-२ का स्वतन्त्र उम्मेदवार साहको उम्मेदवारी फिर्ता

पर्सा-२ का स्वतन्त्र उम्मेदवार साहको उम्मेदवारी फिर्ता



९ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा निर्वाचनमा सदस्य पदका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार साहले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

साहले उम्मेदवारी फिर्ता लिँदै आफ्नो समर्थन नेपाली कांग्रेसका उम्मेदवारलाई रहने घोषणा पनि गरेका छन् ।

पार्टीभित्र देखिएको आन्तरिक समन्वयको अभावका आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।

अब भने कांग्रेसका आधिकारिक उम्मेदवारको पक्षमा खुलेर लाग्ने र चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More