― Advertisement ―

‘यसमा राम्रो हुनको लागि तपाई सुपर हार्डकोर हुनु आवश्यक छैन’ – पिको पार्कका अध्यक्ष आगामी क्रसओभर खेलको साथ सोनिकलाई पूर्ण नयाँ दर्शकहरूमा ल्याउँदै

आगामी खेलपार्क खेलआगामी खेल Sonic बृहत्तर दर्शकमाझ ल्याउने उद्देश्यले राखिएको छयो "उठाउन र खेल्न धेरै सजिलो" हुने उद्देश्यले राखिएको छ"धेरै मानिसहरूलाई थाहा छ...
HomeLatest newsनमुना मतपत्र छपाइ आजदेखि, समानुपातिकको पर्सिबाट – KhabarHost

नमुना मतपत्र छपाइ आजदेखि, समानुपातिकको पर्सिबाट – KhabarHost


राष्ट्रिय

समाचार.

  • २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको लागि मत्रपत्र छपाइ २२ पुसदेखि सुरु भएको छ।
  • जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा १० लाख नमुना मत्रपत्र छपाइ हुनेछ।
  • समानुपातिकतर्फ ६४ दलले बन्दसूची बुझाएका छन् र ५८ निर्वाचन चिन्हको मत्रपत्र छपाइ २४ गतेबाट सुरु हुनेछ।

२२ पुस, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको लागि मत्रपत्र छपाइ सुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको छ ।

‘आजदेखि नमुना मतपत्र छपाइ हुन्छ । आज र भोलिमा नमुना मतपत्र छपाइ सकिन्छ,’ केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले भने । उनका अनुसार १० लाख मत्रपत्र छपाइ हुनेछ ।

सामानुपतिकको मत्रपत्र छपाइ पर्सि २४ गतेबाट हुने केन्द्रले जनाएको छ । प्रवक्ता कुँवरका अनुसार करिब २ करोड ८ लाख समानुपातिक पत्रपत्र छपाइ हुनेछ ।

समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिन्हमा चुनाव लड्दैछन् । यसकारण समानुपातिकको पतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।





Read More