― Advertisement ―

FlexiSpot को L-आकारको स्ट्यान्डिङ डेस्क सबै समयको न्यूनमा झर्छ

FlexiSpot हाम्रा केही शीर्ष-मूल्याङ्कन गरिएका डेस्क र कुर्सीहरूको पछाडि छ, जसले हाम्रो कार्यालयका फर्निचर विशेषज्ञहरूलाई तिनीहरूको निर्माण गुणस्तर, कार्यसम्पादन र मूल्यले प्रभावित पारेको छ।...
HomeLatest newsदेशलाई भिडन्ततर्फ लाने गम्भीर षड्यन्त्र – KhabarHost

देशलाई भिडन्ततर्फ लाने गम्भीर षड्यन्त्र – KhabarHost



२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजीसँग गरेको सम्झौताले देशलाई गम्भीर भिडन्ततर्फ लाने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार एकातिर निर्वाचनको हल्ला गर्ने र अर्कोतिर निर्वाचन बिथोल्ने काम गरिरहेको बताए ।

‘एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने । सरकार जेनजी सम्झौताजस्ता नाटकमञ्चन गरेर, यो विल्कुल नाटक हो, अनधिकृत हर्कत हो,’ ओलीले थप भने, ‘यो देशलाई भिडन्ततर्फ गम्भीर षड्यन्त्र हो । र यस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण गर्ने अनेक प्रपञ्चको यो सरकार जालो बुनिरहेको छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More