― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsदिल्लीमा आज पनि वायु प्रदूषणको अवस्था भयावह – KhabarHost

दिल्लीमा आज पनि वायु प्रदूषणको अवस्था भयावह – KhabarHost



१ पुस, काठमाडौं । भारतको राजधानी दिल्लीमा आज पनि हावाको गुणस्तर ‘गम्भीर’ स्तरमै रहेको छ ।

मंगलबार पनि दिल्लीका विभिन्न क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ४०० नाघेको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले जनाएको छ ।

सीपीसीबीका अनुसार मंगलबार बिहान ८ बजे वजीरपुर र मुन्डकामा एक्युआई ४२६ मापन गरिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण अर्थात खतरनाक मानिन्छ ।

यसैगरी अशोक विहारमा ४१०, आनन्द विहारमा ४०६, बवानामा ४०३ र आईटीओ क्षेत्रमा ४०२ रहेको छ ।

अन्य क्षेत्रहरूमा पनि वायु गुणस्तर निकै खराब अवस्थामा देखिएको छ । नरेला क्षेत्रमा ३८८, चाँदनी चौकमा ३८०, बुराडीमा ३७६, रोहिणीमा ३५६, शादिपुरमा ३५५ तथा नजफगढमा ३४८ मापन गरिएको छ ।

४०१ देखि ५०० सम्मको एक्युआईलाई ‘गम्भीर’ र ३०१ देखि ४०० सम्मकोलाई ‘धेरै खराब’ श्रेणीमा राखिन्छ ।

यसअघि गत शनिबार दिल्ली-एनसीआर क्षेत्रमा वायु गुणस्तर गम्भीर अवस्थामा पुगेपछि ग्र्याप–४ (ग्रेडेड रिस्पोन्स एक्शन प्लान) लागू गरिएको थियो ।

ग्र्याप-४ अन्तर्गत निर्माण कार्यमा कडाइ, सवारी साधन नियन्त्रण तथा अन्य आपतकालीन उपायहरू लागू गरिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More