― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsदरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा


राष्ट्रिय

समाचार.

  • दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेको ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगो लागेको थियो।
  • आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आगलागीको कारण अझै खुलिसकेको छैन भनेका छन्।

१५ माघ, काठमाडौं । दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो । आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) पवनकुमार भट्टराईले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । आगलागीको कारण भने अझै खुलिसकेको छैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More