― Advertisement ―

एउटाको मूल्यमा दुई गुगल पिक्सेल फोनहरू चाहनुहुन्छ? Optus ले हरेक Pixel 10 श्रृंखला साइनअपको साथ Pixel 9a दिइरहेको छ

Optus ले आफ्नो फोन योजनाहरूमा मिठाई थप्न जारी राखेको छ, र यसको हालसालैको iPhone 17/Android को लागि यो नयाँ प्रस्ताव राख्छ /Apple ले यो...
HomeLatest newsताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार



४ माघ, काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन् ।

यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् ।

भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।





Read More