― Advertisement ―

कसरी एलियन अटोप्सी स्क्यान्डल अनलाइन हेर्ने – जहाँबाट पनि वृत्तचित्र स्ट्रिम गर्नुहोस्

स्काई डकुमेन्ट्रीहरू द एलियन अटोप्सी स्क्यान्डल को साथमा पहिले भन्दा पहिलेको भन्दा गहिरो डुब्न सेट गरिएको छ। जुन।1995 मा देखा परेको कुख्यात 18-मिनेट भिडियोमा...
HomeLatest newsजसपा नेपालको केन्द्रीय समिति बैठक जारी – KhabarHost

जसपा नेपालको केन्द्रीय समिति बैठक जारी – KhabarHost



२० कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

गत बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।

बैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावउपर समेत निर्णय गर्ने बताइएको छ ।

आजै अशोक राई नेतृत्वको जनता समाजवादी (जसपा)को बैठक पनि बस्दैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More