― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest news‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता

‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता


‘जनसंहार’ र ‘सुरक्षा संयन्त्रको बर्बरता’ शब्दमा पनि सरकार पक्षले आपत्ति जनायो । जेनजीको मस्यौदामा ‘राज्य पक्ष र सुरक्षा संयन्त्रको जनसंहारपूर्ण बर्बर दमन’ भन्ने उल्लेख थियो । सरकारी पक्षले ‘जनसंहार’ पूरै हटाउनुपर्ने र बढीमा ’हत्या’ मात्र लेख्न सकिने, सुरक्षा फोर्सलाई अलग्गै दोषी देखाउन नहुने अडान लियो ।



Read More