― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
Homeराष्ट्रिय समाचारजनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक – KhabarHost

जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले नयाँ पिंक र गाढा ब्लु रंगको जर्सी सार्वजनिक गरेको छ।
  • जनकपुर बोल्ट्सले विदेशी खेलाडीको रूपमा वायन पार्नेल र लाहिरु मिलान्थालाई अनुबन्ध गरेको छ।
  • जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्।

१८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक भएको छ ।

जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पिंक र गाढा ब्लु रङको प्रयोग भएको छ ।

जनकपुरले हालसम्म वायन पार्नेल र लाहिरु मिलान्थालाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनराइन चन्द्रपाल छन् ।





Read More