― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsचितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु    – KhabarHost

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु    – KhabarHost



२२ पुस, भरतपुर । चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका-१२ स्थित रामबेल सामुदायिक वनको कालीमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।





Read More