― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsगर्मीको याद आयो – KhabarHost

गर्मीको याद आयो – KhabarHost


राष्ट्रिय

समाचार.

  • प्रियंका कार्कीले सन् २००५ मा मिस टिन नेपाल जितेर ग्ल्यामर करिअर सुरु गरेकी हुन्।
  • सन् २०२३ को फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ मा शीर्ष भूमिका निर्वाह गरेपछि उनको फिल्म करिअर बलियो भएको छ।
  • प्रियंकाले सामाजिक संजालमा स्विमसुट लगाएका फोटो सेयर गर्दै गर्मी मौसमको याद आएको र समुन्द्री किनारमा रमाउन मन लागेको बताएकी छन्।

काठमाडौं । सन् २००५ मा ‘मिस टिन नेपाल’ जितेसँगै प्रियंका कार्कीको ग्ल्यामर करिअर सुरु भएको थियो । सौन्दर्य प्रतियोगिताको यो उपाधि जितेसँगै उनको लागि मनोरञ्जन र मोडलिङको ढोका खुल्यो ।

टिभीको भिजे हुँदै दर्जनौं विज्ञापनमा अभिनय गरेकी प्रियंका घरेलु फिल्मकी अग्लो नाम समेत हुन् । अभिनयसँगै उनको फेसन स्टेटेमन्टलाई पछ्याउनेको संख्या उच्च छ । उनी सोसल मिडिया ‘इन्फ्लुएन्सर’ पनि हुन् ।

सन् २०२३ को रोमान्टिक कमेडी ‘मेरो बेस्ट फ्रेन्ड’ मा शीर्ष भूमिका निर्वाह गरेसँगै उनले फिल्म करिअरमा पछाडि फर्केर हेर्नुपरेन । पछिल्लो समय प्रियंकाले कान्तिपुर टिभीमा सेलिब्रेटी सेफ कार्यक्रम पनि ल्याइरहेकी छन् ।

प्रियंकाले यतिबेला गर्मीयामलाई मिस गरिरहेको देखिएको छ । उनले सामाजिक संजालमा स्विम-सुट लगाएका हट फोटोहरू सेयर गर्दै आफूलाई समुन्द्री तटमा रमाउन मन लागेको बताएकी छिन् ।

उनी लेख्छिन्, ‘गर्मी मौसमको याद आयो । समुन्द्री किनारमा रमाउन मन छ ।’

ती फोटो चाहिँ उनले गतवर्ष समुन्द्री तटमा खिचाएकी थिइन् । पुनः सेयर गर्दै उनले आफूलाई गर्मी याममा समुन्द्री किनारमा रमाउन मन लागेको उल्लेख गरेकी हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More