― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsगण्डकीमा नेकपाबाट लुइँटेल र लामाको उम्मेदवारी – KhabarHost

गण्डकीमा नेकपाबाट लुइँटेल र लामाको उम्मेदवारी – KhabarHost



२३ पुस, पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दर्ता गराएको छ ।

बुधबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर गोमा लुइँटेल घिमिरे र कपिल  लामाले  मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउने दुवै जना नेता नेकपा माओवादी केन्द्रबाट आएका हुन् । लामा नेकपाको केन्द्रीय सदस्य हुन् भने गोमा जनयुद्धकी घाइते हुन् ।

अन्तिम समयमा नेपाली कांग्रेस र नेकपा एमालेसँग भागबन्डामा सहमति नजुटेपछि लुइँटेल र लामाले उम्मेदवारी दर्ता गराएका हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More