― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsकांग्रेस नेता विश्वकर्मा – KhabarHost

कांग्रेस नेता विश्वकर्मा – KhabarHost



काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले प्राप्तिको आधार भरपर्दो नभए स्वामित्व पनि दिगो नरहने टिप्पणी गरेका छन् ।  मंगलबार बिहान विश्वकर्माले फेसबुकमा यस्तो लेखका हुन् ।

‘जीवनमा प्राप्ति मात्रै सम्पूर्ण होइन । निष्ठा, त्याग र समर्पण र धैर्यता पनि सफल जीवनका आधार हुन्,’ विश्वकर्माले लेखेका छन्, ‘प्राप्तिको आधार भरपर्दो छैन भने स्वामित्व पनि दिगो हुँदैन । समय सधैँ एकैनास रहदैन । कर्म गरौँ, धैर्य गराँै ।’

यस्तै उनले आँधी हुरी जस्ता विपदले मानिसलाई धेरै अत्याउने तर पछि आफैं हराउने कुरा पनि लेखेका छन् । ‘केही क्षति अवश्य गराउँछन्, तर ती सबै समयसँगै हराउँछन्,’ विश्वकर्माले अगाडि लेखेका छन् ।





Read More