― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsउनेपा रुपन्देही संयोजकमा उस्मान अली – KhabarHost

उनेपा रुपन्देही संयोजकमा उस्मान अली – KhabarHost



२ पुस, बुटवल । नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) को रुपन्देही जिल्ला समिति गठन भएको छ ।

बुटवलमा भएको भेलाले उस्मान अलीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

जिल्ला समितिको सहसंयोजकमा शिव काफ्ले, बिमला बिक र गणेश थापा (उबिर) चयन भएका पार्टीका केन्द्रीय नेता किरण बिकले जानकारी दिए ।





Read More