― Advertisement ―

मैले लुकेको ChatGPT सेटिङ फेला पारे जसले AI ले सोच्ने कत्तिको कडा परिवर्तन गर्छ — र फरकले मलाई छक्क पार्यो

आज, मैले IPhone मा मेरो औँला माथि राख्दा ChatGPT माथिको बटन माथि राख्दा ChatGPT बटन माथि राख्दा arrow) अलि धेरै लामो छ, र मलाई...
HomeLatest newsअनेरास्ववियुका अध्यक्ष धामीलाई एमालेले डोटीबाट उम्मेदवार बनाउने

अनेरास्ववियुका अध्यक्ष धामीलाई एमालेले डोटीबाट उम्मेदवार बनाउने



३ माघ, काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुका अध्यक्ष दीपक धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले डोटीबाट धामीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । यहाँबाट धामी सहित एमाले जिल्ला अध्यक्ष मञ्जु मलासी, पूर्वअध्यक्ष चक्र मल्ल समेतको नाम सिफारिस भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More