― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsहेल्प नेपाल नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

हेल्प नेपाल नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा


राष्ट्रिय

समाचार.

  • टिपटप हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
  • हेल्प नेपालले पहिलो क्वाटरफाइनलमा २५-१३, २५-२३, २५-१८ को सेटमा जित हासिल गरेको हो।
  • अब हेल्प नेपालले नेपाल पुलिस क्लब र कोशी प्रदेशबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।

१७ पुस, काठमाडौं । बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै टिपटप हेल्प नेपाल नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो क्वाटरफाइनलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१३, २५-२३, २५-१८ ले पराजित गरेको हो ।

समूह ए को विजेताका रूपमा क्‍वाटरफाइनल खेलेको हेल्प नेपालले अब नेपाल पुलिस क्लब र कोशी प्रदेशबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । पुलिस र कोशीबीचको खेल आजै दिउँसो हुँदैछ ।

त्यसपछि समूह सी को विजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र समूह ए को उपविजेता एपीएफ क्लब तथा समूह डी को विजेता त्रिभुवन आर्मी क्लब र समूह बी को उपविजेता खिल्जी युवा क्लबबीचको क्‍वाटरफाइनल खेल पनि आजै हुँदैछ ।





Read More