― Advertisement ―

RTX 5090s र अन्य उच्च-सक्षम ग्राफिक्स कार्डहरूले केबल पिघ्ने समस्याहरूको जोखिम बोक्न सक्छ – तर Asus ले यो समस्या समाधान गरेको छ भन्ने लाग्छ।

Asus ले घोषणा गरेको छ RO6x21 power केबलकेबलले RTX 5090 जस्ता उच्च-शक्तियुक्त GPU सँग पग्लने समस्याहरू समाधान गर्ने लक्ष्य राख्दछयो अन्य निर्माताहरूबाट सबै PCIe...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

प्रदर्शनरत फिल्म ‘परान’ लाई सकारात्मक ‘वर्ड अफ माउथ’ को साथ मिलेको छ। जसका कारण फिल्मको शो संख्यामा वृद्धि भएको छ। कार्तिक १४ गते रिलिज हुँदा ६४ शो पाएको ‘परान’ ले बुधबार शो संख्या झन्डै दोब्बर पुर्‍याएको छ। खल्ती एपमा यो समाचार तयार पार्दासम्म फिल्मले बुधबारका लागि देशभर कुल १ सय ३२ शो पाएको देखिन्छ। 

सुरूआती दुई दिन उत्साहजनक व्यापार गर्न नसकेको ‘परान’ ले राम्रो ‘वर्ड अफ माउथ’ पाउँदै गएसँगै दर्शक अकुपेन्सी पनि बढाउँदै गएको छ। 

दर्शक अकुपेन्सी बढ्दै गएसँगै हलहरूले शो बढाएका हुन्। मंगलबार पनि  प्राप्त शोमा राम्रो अकुपेन्सीका साथ फिल्म प्रदर्शन भएको निर्माणपक्षले जनाएको छ।

Paran-hall-visit-1762265845.jpg

टेलिसिरियल ‘सक्किगो नि’ मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपकप्रसाद आचार्यको डेब्यु निर्देशनमा ‘परान’ बनेको हो।

फिल्ममा नीर शाह, महेश त्रिपाठी, प्रवीण खतिवडा, अञ्जना बराइली, केकी अधिकारी, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, बुद्धि तामाङ, यमन श्रेष्ठ, बबिन राई लगायत कलाकारहरूको अभिनय छ।

Laxmi bank
Laxmi bank

शेखर गोल्छा र रञ्जित आचार्य फिल्मको निर्माता हुन्। 





Read More