― Advertisement ―

अष्ट्रेलिया क्लाउड मिथोसको परीक्षण गर्ने देशहरूमा सामेल हुन्छ ‘हामी उदाउँदो कमजोरीहरू बारे सचेत छौं भन्ने सुनिश्चित गर्न’

अष्ट्रेलियाली सरकारलाई जानकारी दिईरहेको छ कि यो काम गर्दैछ र अन्य अष्ट्रेलियाली सरकारको साथमा काम गर्दैछ। साइबरसुरक्षा कमजोरीहरू।Anthropic's Mythos Preview, Project Glasswing को अंश,...
HomeLatest newsसुनिल शर्मा – KhabarHost

सुनिल शर्मा – KhabarHost



३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले आसन्न निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै भएको बताएका छन् ।

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चुनावपछि प्रधानमन्त्री गगन थापा‌ हुन्, द्विविधा छैन ।’

उनले पार्टी फुटेको नभई अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको बताउँदै नयाँ नेतृत्वले पार्टी मिलाउने बताए । लोकतन्त्रमा गुट र प्रतिस्पर्धालाई सामान्य रूपमा लिमुपर्ने भन्दै विधि र विधान अनुसार चल्ने बताए । ‘निर्वाचन आयोगको निर्णय स्वीकार्नुको विकल्प छैन ‘, उनले भने ।

सबैले इगो त्यागेर अघि बढ्नुपर्ने बताउँदै उनले अब निर्वाचनकेन्द्रित हुन नेताहरुलाई सुझाव दिए । ‘ गाउँ छिर्ने हो, ट्याक ट्याक‌ जित्ने हो’, उनले भने ।

उनले कांग्रे गठबन्धनमा नजाने पनि बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More