― Advertisement ―

लिनस टोरभाल्ड्स भन्छन् ‘विशाल’ लिनक्स कर्नेल अपडेटहरू अब यथास्थितिमा छन् – र यो सबै एआईलाई धन्यवाद हो।

Linus Torvalds को Linuxs-w7 को सामान्य भाग" rc2w7 को रिलीज भनिन्छ। उम्मेद्वारहरू Torvalds ले rc6 लाई कमिट गणनाको आधारमा वर्षहरूमा सबैभन्दा ठूलो बोलाएको एक...
HomeLatest newsसाफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा – KhabarHost

साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा – KhabarHost


राष्ट्रिय

समाचार.

  • साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका सँग परेको छ।
  • साउथ एसियन फुटबल फेडेरेसनले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो।
  • प्रतियोगिता २३ मार्चदेखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ।

११ माघ, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।

साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो ।

नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।

प्रतियोगिता आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More