― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsशिखर इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश – KhabarHost

शिखर इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश – KhabarHost


राष्ट्रिय

समाचार.

  • शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको नाफाबाट ६.३१५८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश समावेश छ।
  • कुल १८ करोड ४६ लाख रुपैयाँ बराबर लाभांश बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

२ पुस, काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत रकम कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।

कुल १८ करोड ४६ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ हाराहारीमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More