― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsविधायन व्यवस्थापन समितिको बैठक बस्दै – KhabarHost

विधायन व्यवस्थापन समितिको बैठक बस्दै – KhabarHost



७ मंसिर, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । मध्याह्न सवा १२ बजे बस्ने बैठकमा चलचित्र विधेयकका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।

यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले १४ वैशाख २०८२ मा ल्याएका थिए । १४ साउन २०८२ मा राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

२३ र २४ भदौको जेनजी आन्दोलन र अन्तरिम सरकार गठनपछि विधायन व्यवस्थापन समिति लामो समयसम्म बस्न सकेको थिएन । अन्तरिम सरकार अघिल्लो सरकारले ल्याएका विधेयक समेत अगाडि बढाउन तयार भएपछि विधायन व्यवस्थापन समितिले बिचाराधीन विधेयकमाथि छलफल चलाउन थालेको हो ।





Read More