― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsललितपुरमा कुमारी बैंकको एटीएम तोडफोड, समातिए २ युवा

ललितपुरमा कुमारी बैंकको एटीएम तोडफोड, समातिए २ युवा



१७ पुस, काठमाडौं । ललितपुर महानगरपालिका–१४ टुटेपानीमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विक छन् । उनीहरूलाई प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।

बुधबार राति सवा ११ बजेतिर उनीहरूले कुमारी बैंकको एटीमए तोडफोड गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।





Read More