― Advertisement ―

Google द्वारा Pixel VPN ले उपयोगिता बढाउन द्रुत सेटिङहरू अपग्रेड गर्छ

Pixel VPN को गुगलको क्वोस्ट अपडेट गर्नका लागि उपयोगिताप्रयोगकर्ताहरूले अब जडान स्थिति जाँच गर्न VPN इन्टरफेस खोल्न आवश्यक पर्दैनअद्यावधिकले Google को नि:शुल्क VPN लाई...
HomeLatest newsराष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान – KhabarHost

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान – KhabarHost



११ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजे मतदान सुरु भएको थियो । दिउँसो ३ बजेसम्म मतदानको समय तय भएको थियो । निर्धारित समयमै मतदान सम्पन्न भएको छ ।

मतदानको कार्य शान्तिपूर्ण र उत्साहजन रुपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सबै मतपेटिका संकलन भएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More