― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsमधेशमा खसेन २२ मत – KhabarHost

मधेशमा खसेन २२ मत – KhabarHost



११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रसभाको निर्वाचन सम्पन्न भएको छ । चारजना राष्ट्रिय सभा सदस्यको लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

पालिका प्रमुख र उपप्रमुख तर्फ २६४ मध्ये २४२ मत खसेको छ । २२ मत खसेन ।

प्रदेश सभामा सय मध्ये ९९ मत खसेको छ । मतगणनाको लागि सर्वदलीय बैठक चल्दै छ ।





Read More