― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsमाओवादी केन्द्र – KhabarHost

माओवादी केन्द्र – KhabarHost



७ कात्तिक, काठमाडौं । नेकपा माओपादी केन्द्रले पार्टी एकताका लागि विभिन्न पक्षसँग छलफल भएको भए पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेको प्रष्ट पारेको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले विभिन्न सञ्जाल र मिडियामा आएका समाचारहरूमा सत्यता नभएको बताएको छ ।

विशेषगरी नेकपा एकीकृत समाजवादीसँग आगामी निर्वाचनमा सँगै जानेगरी एकताको प्रक्रिया अघि बढाइएको समाचारहरू सार्वजनिक भएका थिए ।

तर, कुनै पनि दलसँग एकताको विषयमा अन्तिम निर्णय नलागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन । विभिन्न समयमा नेपाली जनताको अगुवाईमा भएका क्रान्ति र संघर्षहरुलाई रक्षा गर्दै बाँकी कार्यभार पुरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ,’ सचिवालयले भनेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More