― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsबालुवाटार बैठकमा कांग्रेस- चुनावमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकार बन्नुपर्छ

बालुवाटार बैठकमा कांग्रेस- चुनावमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकार बन्नुपर्छ



१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकारले नै लिनुपर्ने बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा धारणा राख्ने क्रममा कांग्रेसले यस्तो बताएको हो ।

बैठकमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसाल सहभागी थिए ।

आफ्नो तर्फबाट राखेको भनाइ सुनाउँदै नेतृ भुसालले भनिन्, ‘कुनै पनि किसिमको थ्रेटलाई स्वीकार गर्दैन भनेर स्पष्ट राख्यौं । यदी त्यस्तो थ्रेट भयो भने त्यसको जिम्मेवार सरकार हुनुपर्छ भनेर राख्यौं ।’

साथै, वर्तमान सरकारलाई निर्वाचन नगराउने छुट नभएको पनि बताएको जानकारी गराइन् ।

‘यो सरकारलाई फागुन २१ गते निर्वाचन नगराउने छुट छैन,’ उनले भनिन् ।

उनका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले पनि जसरी पनि निर्वाचन गराउन सरकार प्रतिबद्ध भएको जनाएकी छिन् ।

‘चुनौतीलाई फेस गर्न तयार छौं भनेर सरकारी पक्षबाट उहाँले भन्नुभयो,’ भुसालले भनिन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More