― Advertisement ―

DESI परियोजनाले 47 मिलियन ग्यालेक्सी र क्वासारहरूबाट डाटा रेकर्ड गर्‍यो र ब्रह्माण्डको 3D नक्सा बनाएको छ जसले अँध्यारो ऊर्जाको रहस्यहरू खोल्न मद्दत गर्‍यो।

सबैभन्दा ठूला नक्सा 4 लाख र निर्मित 4 लाखहरू प्रयोग गरेर quasarsहजारौं रोबोटिक फाइबर आर्महरूले टाढाको आकाशगंगाहरूबाट प्रकाश खिच्योनयाँ डेटाले अँध्यारो ऊर्जा व्यवहारको बुझाइलाई...
HomeLatest newsफेरि संवादमा जुटे बालेन र कुलमान – KhabarHost

फेरि संवादमा जुटे बालेन र कुलमान – KhabarHost



१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ फेरि संवादमा जुटेका छन् ।

स्रोतका अनुसार, बालुवाटारस्थित एक घरमा अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।

पार्टी केन्द्रीय समिति बैठकमा पछिल्ला घटनाक्रमबारे ब्रिफिङ गरेका घिसिङ लगत्तै बालेनसँग संवादमा जुटेका हुन् ।

घिसिङले पार्टीमा रास्वपाले अघि सारेको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । अस्तित्वको विषय उठाउँदै उनले पार्टीको नाम, चुनाव चिन्ह र पद सबै दिएर एक हुन नसकिने ब्रिफिङ गरेका थिए ।

बालेन र कुलमानबीच आजै बिहान पछि भेटवार्ता भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More