― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsनेपाल बेसबल तथा सफ्टबल संघको साधारण सभा सम्पन्न – KhabarHost

नेपाल बेसबल तथा सफ्टबल संघको साधारण सभा सम्पन्न – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल बेसबल तथा सफ्टबल संघको चौथो साधारण सभा १७ माघ, काठमाडौंमा सम्पन्न भएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गर्दै बेसबल खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
  • सभाले अध्यक्ष दीपक न्यौपानेको प्रगति विवरण र कोषाध्यक्ष उपेन्द्रविक्रम लामाको आर्थिक प्रतिवेदन पास गरेको थियो।

१७ माघ, काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघको चौथो साधारण सभा शनिवार सम्पन्न भएको छ।

साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले बेसबल खेलको विकासमा आफ्नो सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभाले अध्यक्ष दीपक न्यौपानेले प्रस्तुत गरेको प्रगति विवरण तथा कोषाध्यक्ष उपेन्द्रविक्रम लामाले पेस गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो ।

कार्यक्रमको सञ्चालन संघका महासचिव प्रदीप शाहले गरेका थिए । साधारण सभामा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा प्रदेश र जिल्ला संघका प्रतिनिधिहरूको उपस्थिति थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More