― Advertisement ―

मैले लुकेको ChatGPT सेटिङ फेला पारे जसले AI ले सोच्ने कत्तिको कडा परिवर्तन गर्छ — र फरकले मलाई छक्क पार्यो

आज, मैले IPhone मा मेरो औँला माथि राख्दा ChatGPT माथिको बटन माथि राख्दा ChatGPT बटन माथि राख्दा arrow) अलि धेरै लामो छ, र मलाई...
HomeLatest newsनेपाली क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा इयान‌ हार्भे नियुक्त

नेपाली क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा इयान‌ हार्भे नियुक्त


नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन् ।

राष्ट्रिय

समाचार.

  • नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन्।
  • हार्भेले ३०५ लिस्ट ए खेलमा ४४५ विकेट लिएका छन् र अस्ट्रेलियाका लागि ७३ ओडिआई खेल्दै ८५ विकेट लिएका छन्।
  • नेपाल क्रिकेट संघले हार्भेलाई आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपलाई लक्षित गर्दै कन्सलट्यान्टमा नियुक्त गरेको छ।

१ माघ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन् ।

काउन्टी टिम ग्लामोर्गानका सहायक प्रशिक्षकसमेत रहेका हार्भेलाई टी-२० विश्वकपलाई लक्षित गर्दै कन्सलट्यान्टमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

हार्भेले ३०५ लिस्ट ए‌ खेलमा ४४५ विकेट लिएका छन् । अस्ट्रेलियाका लागि ७३ ओडिआई‌ खेलेका उनले ८५ विकेट लिएका छन्

आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपमा नेपालले खेल्दै छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More