― Advertisement ―

जहाँ हामी मूरको कानूनको 60 वर्ष पछि खडा छौं

अप्रिल 1965 मा, Intel सह-संस्थापक गोर्डन मूरले एउटा ग्राउन्डब्रेकिंग लेख प्रकाशित गरे जसमा उनले के सिद्धान्तको विवरण दिन्छ, कम्प्युटरको क्षमतामा घातीय र शक्तिको...
HomeLatest newsदाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना, ११ जना घाइते

दाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना, ११ जना घाइते



५ मंसिर, तानसेन । पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दाङबाट शैक्षिक भ्रमणका लागि आएका विद्यार्थी सवार बस रानीमहल जाने बाटोमा आज बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइतेहरुलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More