― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsजेनजीसँग बालेन– समस्या सक्दै समाधान पनि दिन्छु – KhabarHost

जेनजीसँग बालेन– समस्या सक्दै समाधान पनि दिन्छु – KhabarHost



१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन शाहले आफू समस्या सकेर समाधान पनि दिने मान्छे भएको बताएका छन् ।

सोमबार उज्यालो नेपाल पार्टीसँगको एकतामा हस्ताक्षर गरेर निस्कने क्रममा शाहले एक जेनजी रिजन राना मगरसँग केहीबेर भलाकुसारी गरेका थिए ।

सो क्रममा उनले आफू समस्या सक्नका लागि समाधान पनि दिने मान्छे भएको टिप्पणी गरे ।

भिडियोमा उनले रिजनसँग भनेका छन्, ‘समस्या सक्दै समाधान पनि दिने हो के । मैले दुईवटा काम गर्छु के, त्यो समस्याको समाधान सम्झाइदिनुभयो भने काम गर्नुपर्‍यो मैले, हैन ? त्यो समस्या भन्दा, दाई आफैं समाधान खोज्न भन्नुपर्‍यो । मैले सक्छु भने सक्छु भन्छु । सक्दिनँ भने यसको समाधान म सँग छैन भन्दिन्छु ।’

कुलमानसँग आजै साँझ सहमतिमा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्रमा बालेनले साक्षीको रुपमा हस्ताक्षर गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More