― Advertisement ―

रोमानियाली ह्याकरहरूले व्यक्तिगत र भुक्तानी जानकारीलाई लक्षित गर्दै ठूलो फिसिङ जाल बनाएपछि लाखौंले नक्कली बुटहरूका सौन्दर्य प्रस्तावहरू प्राप्त गरे।

नक्कली इमेल ठेगानाहरू मार्फत लाखौं ठूलो संख्यामा पुग्यो। अभियानह्याकरहरूले उनीहरूको धोखाधडी बुट चेकआउट पृष्ठ होस्ट गर्न सरकारी वेबसाइट प्रयोग गरेरोमानियाली आक्रमणकारीहरूले सम्झौता गरिएको व्यापार...
HomeLatest newsछोरालाई टिकट नदिएपछि शिवपुजनले छोडे नेकपा – KhabarHost

छोरालाई टिकट नदिएपछि शिवपुजनले छोडे नेकपा – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा का प्रभावशाली नेता शिवपुजन राय यादवले छोरा अभिनिस यादवलाई टिकट नदिएपछि पार्टी परित्याग गरेका छन्।
  • नेकपाले सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनिस रायलाई उम्मेदवार बनाएको छ।
  • शिवपुजन राय यादव सर्लाही क्षेत्र नं. ४ मा बलियो जनाधार भएका नेता मानिन्छन्।

५ माघ, सर्लाही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पूर्वसांसद शिवपुजन राय यादवले पार्टी परित्याग गरेका छन् ।

छोरा अभिनिस यादवलाई टिकट नदिएपछि उनले नेकपा छाडेका हुन् ।

नेकपाले सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनिस रायलाई उम्मेदवार बनाएको छ। यस निर्णयले यादव असन्तुष्ट बनेका हुन् ।

स्थानीय राजनीतिको हिसाबले यादव सर्लाही क्षेत्र नं. ४ मा बलियो जनाधार भएका नेता मानिन्छन्। उनकै प्रभावको कारण तत्कालीन माओवादी केन्द्रले बलरा नगरपालिकामा मेयर जितेको थियो । रामनगर गाउँपालिकामा उनका छोरा राजाबाबु यादव अध्यक्ष निर्वाचित भएका थिए ।





Read More