― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsचेल्सीको सहज जित, पोस्टेकोग्लु बर्खास्त – KhabarHost

चेल्सीको सहज जित, पोस्टेकोग्लु बर्खास्त – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • चेल्सीले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ।
  • फरेस्टको प्रशिक्षक एन्जे पोस्टेकोग्लुलाई ८ खेलमा जितविहिन भएपछि बर्खास्त गरिएको छ।
  • पोस्टेकोग्लु ३९ दिनमै फरेस्टको प्रशिक्षक पदबाट हटाइएका हुन्।

१ कात्तिक, काठमाडौं । दोस्रो हाफमा तीन गोल गर्दै चेल्सीले प्रिमियर लिगमा शनिबार नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ ।

फरेस्टको मैदानमा भएको खेलमा चेल्सीका लागि जोसुअ अचेमपोङले ४९औं, पेड्रो नेटोले ५२औं र रिस जेम्सले ८४औं मिनेटमा गोल गरे ।

मालो गुस्तोले ८७औं मिनेटमा रातो कार्ड पाएपछि फरेस्टले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

चेल्सीसँग पराजित भएको केही मिनेटपछि नै फरेस्टले मुख्य प्रशिक्षक एन्जे पोस्टेकोग्लुलाई बर्खास्त गरेको छ ।

६० वर्षीय पोस्टेकोग्लु गत महिना नुनो इस्प्रिरितोको स्थानमा फरेस्टको प्रशिक्षक बनेका थिए । तर ८ खेलमा जितविहिन भएपछि ३९ दिनपछि नै उनी बर्खास्तीमा परे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More