― Advertisement ―

क्यालिफोर्नियाले “फायरआर्म ब्लुप्रिन्ट पत्ता लगाउने एल्गोरिदम” बिना थ्रीडी प्रिन्टरहरूको बिक्रीमा प्रतिबन्ध लगाउने कदम चालेको छ।

प्रतिबन्ध बिना यो प्रविधिले प्रिन्ट गर्न सक्नेछ, यदि कुनै पनि बन्दूक लागू गर्न सक्दैन भने, प्रिन्ट गर्न सक्दैन। कानुनी रूपमा क्यालिफोर्नियामा बेच्न वा स्थानान्तरण...
HomeLatest newsगुन्डुमा एमाले सचिवालय बैठक सुरु – KhabarHost

गुन्डुमा एमाले सचिवालय बैठक सुरु – KhabarHost



१५ कात्तिक, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुन्डुमा बैठक जारी छ ।

महाधिवेशनको तयारीका लागि बैठक बसेको हो । बैठकमा विधान प्रतिवेदन, महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड लगायतबारे छलफल हुनेछ ।

असोज अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले आउने मंसिर २७ देखि ३० गतेसम्म एघारौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ ।





Read More