― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsगरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन – KhabarHost

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन – KhabarHost


राष्ट्रिय

समाचार.

  • गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप समयसापेक्ष र सशक्त बनाउन परिवर्तन गरेको छ।
  • कात्तिक २७ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने प्रस्ताव पारित भएको थियो।
  • बैंकले नयाँ लोगोले आधुनिकता र विश्वसनिय बैकिङ सेवाप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गर्ने जनाएको छ।

२ माघ, काठमाडौं । गरिमा विकास बैंकले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र सशक्त बनाउने उद्देश्यका साथ आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बिहीबारदेखि लोगो तथा छाप परिवर्तन गरिएको बैंकले जनाएको छ ।

कात्तिक २७ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानुनी प्रक्रिया पूरा गरीे नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।

‘परिवर्तित लोगोले विकास बैंकको आधुनिकता सहितको सरल पहिचान तथा विश्वसनिय बैकिङ सेवा प्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More