― Advertisement ―

4.5-तारे शार्क पावरप्रो ‘हामीले परीक्षण गरेका उत्कृष्ट मूल्य भ्याकुम क्लिनर’ हो – यो अब अमेजनमा रेकर्ड-कम मूल्यमा फर्किएको छ।

तपाईले आफ्नो घरको लागि गर्न सक्ने उत्तम लगानी मध्ये एक नम्र तर शक्तिशाली भ्याकुम क्लिनर हो। जब तपाईं पहिले भन्दा छिटो र राम्रोसँग आफ्नो...
HomeLatest newsकुलमानले फेरि दोहोर्‍याए- मैले कुनै दलको सदस्यता लिएको छैन

कुलमानले फेरि दोहोर्‍याए- मैले कुनै दलको सदस्यता लिएको छैन



२३ पुस, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको दोहोर्‍याएका छन् ।

उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति कार्यान्वयनमा नआएको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजीनितका पार्टीको सदस्यता लिएको छैन ।’

उनले केहीबेरअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा दिएका थिए । राजीनामा लगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘राजनीतिमा जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा थियो र अहिले पनि त्यही छ,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More