― Advertisement ―

‘कामदारहरूलाई यी कुराकानीहरूमा संलग्न हुन आवश्यक छ’: कम्पनीको एआई डाटा सेन्टर निर्माणको आलोचना गरेपछि अमेजन इन्जिनियरहरू छानबिन गरिनेछ – Amazon “हामीले फेला पार्ने आधारमा...

काउन्सिलमा कर्मचारीहरूले तीनवटामाथि लगानी गरेको टिप्पणी छ। बैठककर्मचारीहरूले डाटा सेन्टर निर्माणमा एक वर्षको मोरेटोरियममा छलफलको क्रममा बोलेअमेजनले भने कि यसले "हामीले के फेला पार्छ...
HomeLatest newsकाठमाडौं-६ मा कांग्रेसबाट ११ जनाको नाम सिफारिस – KhabarHost

काठमाडौं-६ मा कांग्रेसबाट ११ जनाको नाम सिफारिस – KhabarHost



२८ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ ११ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ कृष्णसबुज बानियाँ, सुभाष अधिकारी, श्यामकृष्ण खड्गी, लक्ष्मण केसी,  सुसन वैद्य, मनोज भण्डारी, माधव तिमिल्सेना, कृष्णमान श्रेष्ठ, रवि केसी, इन्दिरा चौलागाईं र अम्बिका शर्माको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।

त्यसैगरी समानुपातिकतर्फ भिमसेनदास प्रधान, जीवन डंगोल, सावित्री राजभण्डारी, लक्ष्मण महर्जन, पशुपति गुरुङ, रामबहादुर रजक (रम्बा), मुजादिन मिजान, यासिवा रहमान र गोविन्द परियारको नाम सिफारिस गरेको छ

राष्ट्रिय सभातर्फ भने डा. शिवचन्द्र शाहीको एकल नाम सिफारिस गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More