― Advertisement ―

‘यो अलविदा होइन’: टिम कुकले स्पष्ट पारेका छन् कि उनी एप्पलबाट टाढा जाँदैनन्

टिम कुकले पहिलो टिप्पणी सार्वजनिक गरेपछि संक्रमणउहाँ गायब हुनुहुन्नकुक तपाईले जोन टर्नसलाई उसले जस्तै चिन्न चाहनुहुन्छ id="elk-a2b263c5-ff9e-476d-a29c-6adb953addf9">के Apple ले घोषणा गर्‍यो कि एप्पलका सीईओ...
HomeLatest newsओलीलाई गोकुल बास्कोटाको जवाफ- पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन

ओलीलाई गोकुल बास्कोटाको जवाफ- पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन



१० माघ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणबारे दिएको अभिव्यक्तिप्रति एकपछि अर्को नेताले असन्तुष्टि जनाइरहेका छन् ।

योगेश भट्टराई, विन्दा पाण्डे, सुरेन्द्र पाण्डे र गोकुल बास्कोटाले चुनाव जित्ने आधार नभएकाले टिकट नदिइएको ओलीको भनाइप्रति नेताहरुले सार्वजनिक असन्तुष्टि जनाइरहेका छन् ।

अरू नेताले जस्तै गोकुल बाँस्कोटाले पनि ओलीलाई सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् ।

बाँस्कोटाले मदन भण्डारीको भनाइ उद्धृत गर्दै पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको तर्क गरको छन् ।

‘सत्य जाँचुन कि आफ्नै आग्रह । आगो छादुन बरफ बर्षाउन् । त्यो मेरो विषय परेन,’ बाँस्कोटाले लेखेका छन्, ‘मेरो धर्म, कर्तव्य र दायित्व म भुलन सक्दिनँ । पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More